Section 31
सवारी साधन लिलाम बिक्री गर्न सक्ने
कुनै व्यक्तिले यस ऐन बमोजिम बुझाउनु पर्ने दस्तुर वा जरिबाना म्यादभित्र नबुझाएमा बोर्डले तोकिए बमोजिम निजको सवारी साधन लिलाम बिक्री गरी निजले तिर्नु पर्ने दस्तुर वा जरिबाना असूल गर्न सक्नेछ ।